बिएल संवाददाता
नेकपा युवानेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको सहयोगी जसरी राष्ट्रपति विद्यादेवी भण्डारीले खलपात्र विरुद्धव्यवहार गरेकाले त्यसविरुद्ध आफूले बोलेको बताएकी छिन्।
उनले सार्वभौम नेपाली जनताले बोल्न पाउने पनि दाबी गरिन्। नेकपा (प्रचण्ड) समूहले राजधानीमा जारी गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘हामीलाई बोल्न पाइँदैन भन्ने केही चार्ज छ। राष्ट्रपति शिरमाथिको संस्था हो। त्यो संस्थाविरुद्ध बोल्ने दुष्साहस गरेको छैन तर त्यो संस्थामा कुनै व्यक्तिले निरंकुशताको साक्षी बस्छ भने त्यस्को एउटा प्यादा बन्छ भने त्यस पात्रको विरुद्ध प्रधानमन्त्रीको एउटा असिस्टेन्ट जस्तो एउटा खलपात्रविरुद्ध बोल्दा कसले भन्छ, बोल्न पाइँदैन भन्ने?’
राष्ट्रपति विद्या भण्डारीविरुद्ध बोल्दा महिला अस्मिता नमिचिने पनि उनले दाबी गरिन्। ‘कसले भन्छ महिला अस्मिता मिचियो? सन्की प्रधानमन्त्रीको प्यादा बन्ने विरुद्ध बोल्न पाइन्छ । कुनै पनि पदमा लिङ्ग हुँदैन, त्यो सार्वजनिक पद हो।’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया