हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँका स्थानीयवासी कर्णाली नदी तर्न तुइनको प्रयोग गर्दै। यहाँ पुल नहुँदा मानिस वारपार, घाँस, दाउरा ल्याउन तुइनको प्रयोग गर्दछ। तस्वीर: दाने बोहरा/रासस