शनिबार, १२ जुलाई २०२५

प्रचण्ड-नेपाल समूहका कार्यकर्ताद्धारा चाबहिल र गोंगबुमा ट्याक्सीमाथि तोडफोड

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2021-02-04 06:48:00
News Image
• • •

आम हड्तालको अवज्ञा गरेको भन्दै नेकपा प्रचण्ड-नेपाल समूहका कार्यक्रर्ताले काठमाडौंको चाबहिल र गोंगबुमा २ वटा ट्याक्सीमाथि तोडफोड गरेका छन्। 

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार सडक छेउमा पार्किङ गरि राखेको अवस्थामा प्रचण्ड-नेपाल समूहका कार्यक्रर्ताले तोडफोड गरेका हुन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?