शनिबार, १२ जुलाई २०२५

गायक दुर्गेश थापा बाबु बने

News Image
• • •

गायक दुर्गेश थापा बाबु बनेका छन्। 

शनिबार काठमाडौंमा उनकी पत्नी प्राची लामाले नयाँ सन्तानलाई जन्म दिएकी हुन्। 

दुर्गेश र प्राचीले बिहेको खबरलाई सार्वजनिक गरेका थिएनन्।

पछिल्लो केही महिनादेखि भने दुर्गेश र प्राचीले सामाजिक संजालमा सम्बन्धलाई खुलाउने प्रयास गरेका थिए ।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?