शनिबार, १२ जुलाई २०२५

थप ३२२ मा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2021-01-18 16:23:00
News Image
• • •

बितेको २४ घण्टामा देशभर थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस्तै बितेको २४ घण्टामा थप ३७४ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको मन्त्रालयले जनाएको छ। 

यस्तै हालसम्म कोरोनाबाट १९६५ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा समेत ६ जनाले ज्यान गुमाएका छन्। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?