शनिबार, १२ जुलाई २०२५

छ लाखभन्दा बढिको अवैध मालवस्तु वीरगञ्ज भन्सार कार्यालयमा बुझाइयाे

बिएल संवाददाता

बिएल संवाददाता

वीरगञ्ज
2021-01-14 17:40:00
News Image
• • •

पर्सा प्रहरीले भन्सार छली गरेका बरामद मालवस्तु वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । 

पर्साको विभन्न नाकाबाट बरामद गरिएको छ लाखभन्दा बढिको अवैध मालवस्तु वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो ।

विभिन्न मिति र समयमा अवैध रुपमा भन्सार छली गरी ओसारपोसार गर्दै गरेका छ लाख भन्दा सत्तसी हजार पाँच सय पच्चास रुपैयाँको बरामद लताकपडा, खाधान्न तथा इलेक्ट्रोनिक लगायतका मालवस्तुहरु आवश्यक कारावहीको लागि बुधबार वीरगञ्ज भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?