परराष्ट्रमन्त्रीले भारतमा भोली एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भ्रमणका लागि आज नयाँ दिल्ली उडेका छन्। 

उनले भोली एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नेसमेत जनाइएकाे छ। 

भारत सरकारसँग निकट रहेको थिंक ट्याङक इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सले सो कार्यक्रमको आयोजना गर्न गइरहेको छ।

कोरोनका कारण कार्यक्रममा थोरै सहभागीहरुलाई मात्र आमन्त्रण गरिएको छ।

प्रकाशित मिति: : 2021-01-14 11:57:00

प्रतिकृया दिनुहोस्