शनिबार, १२ जुलाई २०२५

नेपाललाई दुई करोड ५० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउन रुस तयार

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2021-01-13 12:33:00
News Image
• • •

रुसले नेपाललाई दुई करोड ५० लाख डोज कोरोना भाइरविरुद्धको खोप उपलब्ध गराउने जनाएको छ। 

रोयटर्सले रुसको सरकारी समाचार एजेन्सी आरआइए न्यूजलाई उदृत गर्दै उक्त समाचार प्रकाशित गरेको हो। 

आरआईएले रुसको विदेश मन्त्रालयका अनुसार ‘स्पुतनिक भी खोप’ नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको समाचार प्रकाशित गरेकाे छ।

रुसले उत्पादन गरेको ‘स्पुतनिक भी’ खोप रुस, बेलारुसलगायत देशमा लगाउन थालिसकिएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?