सप्तरीमा करेन्ट लागेर हात्तीको ज्यान गयाे

Breaknlinks
Breaknlinks

सप्तरीको खडक नगरपालिका ४ अमहामा करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ।

रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा विद्युत् प्रवाह भई भाले हात्तीको  शनिबार बिहान मृत्यु भएको हो।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीलाई करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए।

प्रकाशित मिति: : 2021-01-09 11:53:00

प्रतिकृया दिनुहोस्