शनिबार, १२ जुलाई २०२५

डिशहोमको रियालिटी टिभीमा पुष २५ गते फ्लाइट १९२

News Image
• • •

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचित्र फ्लाइट १९२ प्रशारण हुँदैछ । 

अब हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुनेछ। रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराइएको छ । 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?