चीनमा पुनः कोरोनाका १५ संक्रमित फेला

पूर्ण नियन्त्रणमा आइसकेको दावी गरेको कोरोना भाइरस चीनमा पुनः देखा परेको छ। मंगलबार मात्र चीनमा कोरोनाको १५ नयाँ संक्रमित फेला परेका छन्। 

चिनियाँ स्वास्थ्य विभागले कोरोना कहाँबाट भित्रियो भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ। 

कोरोनाको नयाँ ‘क्लस्टर’ बनेको हो कि होइन भन्ने पत्ता लगाउन पनि स्वास्थ्य परीक्षणलाई तिब्रता दिने बताइएको छ। चीनले अन्य जानकारी भने गोप्य राखेको छ।

प्रकाशित मिति: : 2020-12-23 09:33:00

प्रतिकृया दिनुहोस्