मन्त्रिपरिषद् बैठकसाँझ ६ बजेका लागि बोलाइयाे, अध्यादेश फिर्ता गर्ने सम्भावना

बिएल संवाददाता

काठमाडाै‌ं

मन्त्रिपरिषद् बैठक बिहीबार साँझ ६ बजेका लागि बोलाइएको छ।

बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो।

बैठकको एजेन्डाबारे भने केही नखुलाइएको छैन।

बैठकमा सरकारले मंगलबार ल्याएको सवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने विषयमा निर्णय हुनसक्ने सम्भावना रहेको बताइएको छ।

मंगलबार राष्ट्रिपतिद्वारा जारी भएको अध्यादेश बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकले फिर्ता लिने निर्णय गरेको गरेको थियो।

प्रकाशित मिति: : 2020-12-17 14:09:00

प्रतिकृया दिनुहोस्