शनिबार, १२ जुलाई २०२५

असफलताकाे डर छैन: गायक सान मेण्डेज

News Image
• • •

गायक सान मेण्डेजले आफ्नो नयाँ एल्बम ‘वण्डर’मा कम गर्दा स्वतन्त्र महसुस गरेको बताएका छन्।

पहिलेपहिले काम गर्दा आफ्नो गीत असफल होला कि भन्ने डर हुने तर यो पटक कुनै डर नभएको उनले बताए।

८ अगस्ट १९९८ पिक्केरिङ्ग, क्यानडामा जन्मेका गायक मेण्डेजको २०१८ मा ‘सेनोरिटा’ नामक गित अत्याधिक सफल भएको थियो।

‘एम टीभी अन पल्ग्ड’ नामक कार्यक्रममा आफ्नो प्रस्तुति दिने गायक मेण्डेजले आफू अझै संगीत सिक्दै गरेको र यो क्षेत्रमा सक्षम हुने प्रयास गर्दै रहेको बताए।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?