पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ।
वातावरण मैत्री र प्रदूषणरहित शवदाह गृह आजदेखि सञ्चालनमा आएको हो।
यससँगै आजैदेखि उक्त शवदाह गृहलाई सञ्चालनमा ल्याइएको छ।
आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने छ।
यस्तै, एउटा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्नेछ।