शनिबार, १२ जुलाई २०२५

पर्सामा टिपरले बिजुलीको पोललाई ठक्कर दिँदा एक जना घाइते

बिएल संवाददाता

बिएल संवाददाता

वीरगञ्ज
2020-11-09 15:30:00
News Image
• • •

पर्सामा टिपरले बिजुलीको पोललाई ठक्कर दिँदा एक जना घाइते भएका छन।

सोमबार बिहान ९ः४५ बजे पर्साको प्रसौनी गाउँपलिका २ प्रसौनी टोलमा ना १ आ १३१ नम्बरको टिपरले पोलमा ठोकिँदा दुर्घटना भएको थियो। 

गुडी रहेको बसमाथी पोल ढल्दा बसमा सवार सखुवाप्रसौनी गाउँपालिका २ बस्ने गाजमतीदेवी थरुईन घाइते भएको प्रहरीले जनाएको छ। 

घाइते थरुईनकाे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्ष रामकाजी थापाले जानकारी दिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?