शनिबार, १२ जुलाई २०२५

जेम्स बोण्ड श्रृंखलाका नायक सिन कनरीको निधन

बिएल संवाददाता

बिएल संवाददाता

न्यूयाेर्क
2020-11-01 08:14:00
News Image
• • •

हलिउडका चर्चित नायक सिन कनरीको ९० वर्षको उमेरमा निधन भएको छ।

जेम्स बोण्ड–००७ सिरिजलाई विश्वव्यापी बनाउन उनको योगदान थियो।

पूर्व सैनिक अधिकारी कनरीको जेम्स बोण्ड सिरिजका सिनेमा मध्ये फर्म रसिया विथ लभ, गोल्ड्फ़िङ्गर, थनडर्बल, यु वान्ली लिभ ट्वाइस, डाइमण्ड्स आर फरएभर, नेभर से नेभर अगेनमा काम गरेका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?