शनिबार, १२ जुलाई २०२५

भिटेनको ‘पारा’ १ नम्बर ट्रेन्डिङमा

News Image
• • •

र्‍यापर समिर घिसिङ (भिटेन)को ‘पारा’ गीत १ नम्बर ट्रेन्डिङमा आइपुगेको छ।

‘साइको श्रृंखला २’ को पहिलो गीतसमेत रहेको ‘पारा’ सार्वजनिक भएको ५ दिनमा नै ट्रेन्डिङमा आइपुगेको हो।

उनले गीतमा र्‍याप नबुझेर प्रहरी फन्दामा परेको समयको अनुभूतिहरु समावेश गरेर शब्द सिर्जना गरेका छन्। 

गीतमा केही अश्लील शब्दहरुको पनि प्रयोग भएको छ । यो भिडियो संवेदनशील भएको उल्लेख गरिएको छ। 

उनले गाएकाे हरेक गीत युट्युब ट्रेन्डिङमा पर्दै आएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?