शनिबार, १२ जुलाई २०२५

प्रचण्ड होइन, माओवादी लिगेसी छाडेको हुँ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2020-10-08 12:28:12
News Image
• • •

माओवादी सशस्त्र संघर्षकालदेखि प्रचण्डका प्यारा मानिएका लेखराज भट्टलाई अहिले ओलीतिर ढल्किएको आरोप लागेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएपछि भट्टका अभिव्यक्तिले पनि भट्ट प्रचण्डसँग टाढिएको देखिन्छ। भट्ट भन्छन्, ‘प्रचण्डलाई होइन, माओवादीको लिगेसी मात्रै छाडेको हुँ।’ 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?