शनिबार, १२ जुलाई २०२५

डिजेल र मट्टितेलको मूल्य घट्याे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2020-10-01 20:22:27
News Image
• • •

 नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।  

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको हो। 

घटेको भाउअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने ग्यास, पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?