केनिन फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा

अमेरिकी खेलाडी सोफिया केनिन फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन्।

२१ वर्षकी ककेनिनले रुसकी लुड्मिला साम्सोनोभालाई पराजित गर्दै  दोस्रो चरणमा पुगेकी हुन्।

ककेनिनले साम्सोनोभालाई ६–४, ३–६ र ६–३ को सेतमा पराजित गरेकी हुन्।

प्रकाशित मिति: : 2020-09-30 07:46:49

प्रतिकृया दिनुहोस्