शनिबार, १२ जुलाई २०२५

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरे कोरोनामुक्त

बिएल संवाददाता

बिएल संवाददाता

विराटनगर
2020-09-17 13:12:38
News Image
• • •

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना संक्रमणमुक्त भएका छन्। 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो। 

याेसँगै कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि घिमिरे संक्रमणमुक्त भएका बिहीबार डिस्चार्ज भएका छन्। 

मन्त्री घिमिरेलाई १५ भदौमा कोरोना पोजिटिभ देखिएको थियो।

संक्रमण देखिएपछि उनी क्वाटरमै एकान्तबास बसेका थिए। घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?