चितवनमा होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका ५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको  आइतबार बिहान ६ बजे मृत्यु भएको हो।

हालसम्म चितवनका कोरोना संक्रमण पुष्टि भएका १७ जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: : 2020-09-13 12:39:37

प्रतिकृया दिनुहोस्