सुरेन्द्र राना ‘घुमफिरे’
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञाका कारण काठमाडाैं उपत्यका सुनसान बनेको छ।
बजार पसल बन्द छन् भने सडक खाली छन्। अत्यावश्यक सेवाका केही सवारीसाधन चले पनि अन्य निजी तथा सार्वजनिक सवारीसाधन चलेका छैनन्। ठाउँठाउँमा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ।
निषेधाज्ञा उल्लंघन गरेर निस्केका सवारीसाधनहरुलाई ट्राफ्रिक प्रहरीले नियन्त्रणमा लिइरहेको छ। पैदल हिँड्नेहरुमाथि पनि कडाइ गरिएको छ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढेको छ। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका तीन वटै (काठमाडाैँ, ललितपुर र भक्तपुर) जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन्। निषेधाज्ञा भदाै १० सम्मम कायम रहने छ।
हेर्नुहोस् तस्बिरमा
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया