शनिबार, १२ जुलाई २०२५

नेविसंघले त्रिविका उपकुलपतिको कुर्सी जलाए

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2020-06-24 14:25:22
News Image
• • •

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन्।

 नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले बुधबार दिउँसो उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएकाे त्रिविका रजिस्टार पेशल दाहालले जानकारी दिए।

नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?