देशवासीको नाममा प्रधानमन्त्रीको सम्बोधन सुरु (भिडिओसहित)

देशवासीको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुरु भएको छ । साँढे ५ बजे प्रधानमन्त्री ओलीले सम्बोधन सुरु गरेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले एक महिनाअघि देशवासीको नाममा सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: : 2020-05-25 17:38:55

प्रतिकृया दिनुहोस्