कोरोना संक्रमित गुल्मीका ४१ वर्षीय पुरूषको उपचार जारी*

कोरोना भाइरसका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचारमा प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले दिएको जानकारी नै गलत भएकाले यो समाचार हटाइएको जानकारी गराउँछौ।

यसबाट पाठकवर्गमा परेको असुविधाप्रति हामी क्षमाप्रार्थी छौ।

यद्यपी गुग्मीका ४१ वर्षिय कोरोना संक्रमित पुरूषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

* सच्याइएको।

 

प्रकाशित मिति: : 2020-05-20 11:01:27

प्रतिकृया दिनुहोस्