कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।
आइतबार अपरान्ह रक्षा मन्त्रालयमा बसेको समन्वय समितिको बैठकले छैठौं पटक लकडाउन बढाउन मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको हो।
समितिमा रहेका एक मन्त्रीले भने, ‘जेठ महिनाभर लकडाउन थप हुनसक्छ ।’