शनिबार, १२ जुलाई २०२५

काभ्रेमा पहिलाे पल्ट भेटियाे काेराेना, संक्रमितको संख्या २ सय ७८ पुग्याे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2020-05-16 16:29:04
News Image
• • •

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ७८ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन्।

जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। काभ्रेमा भेटिएकाे याे पहिलाे पटक हाे। 

हालसम्म नेपालमा कोरोना भाइरस २६ जिल्लामा देखिएको छ। 

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?