भारतीय पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना

बिएल संवाददाता

मुम्बई, हिन्दी ब्यूराे

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन्।

स्वास्थ्य बिग्रिएपछि उनलाई आइतबार अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना गरिएको हो। 

स्रोतका अनुसार पूर्वप्रधानमन्त्री सिंहकाे छातीमा समस्या देखिएकाे छ। 

८७ बर्षीय पूर्वप्रधानमन्त्री सिंह २००४ देखि २०१४ सम्म पदमा थिए। यसअघि उनले २०९१ मा नरसिंह रावको सरकारमा अर्थमन्त्रीकाे पद सम्हालेका थिए।

प्रकाशित मिति: : 2020-05-10 22:58:08

प्रतिकृया दिनुहोस्