सरकारले अन्तर्राष्ट्रिय उडान र सीमा नाका १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
मंगलबार दिउँसो बालुवाटारमा बसेको बैठकले कोरोना भाइरस रोथामका लागि अन्तर्राष्ट्रिय उडान र सीमा नाका १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हाे।