लकडाउनमा थप कडाइ, एक ठाउँबाट अर्काे ठाउँ जान नपाइने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

प्रकाशित मिति: : 2020-04-04 20:18:34

प्रतिकृया दिनुहोस्