सगरमाथा: अपाङ्गता भएकाहरूलाई 'प्रोत्साहन गर्न' पर्वतारोहण

सो दुर्घटनामा उनले देब्रे खुट्टा गुमाइन्, तर हार भने मानिनन्।

आफूजस्तै अपाङ्गता भएका युवतीहरूलाई प्रोत्साहन गर्न उनले पर्वतारोहण गर्न थालिन्। लक्ष्य बनाइनन् - सातै महादेशको उच्च शिखर चढ्ने।

अट्ठाइस वर्षीया क्रिस्टीले अहिलेसम्म पाँचवटा हिमालको सफल आरोहण गरिसकेकी छन्। उनको अबको लक्ष्य सगरमाथा हो।

हेर्नुहोस् उनीसँग काठमाण्डूमा भेटेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।

 

प्रकाशित मिति: : 2019-04-08 10:10:43

प्रतिकृया दिनुहोस्