कहाँ छन् अफ्रिका यात्रामा निस्केका चिनियाँ कोइली चरी?

तस्बिरः एजेन्सी

केही कोइली चरीहरूले मे महिनामा चिनियाँ राजधानी बेइजिङ नजिकको सिमसार क्षेत्रबाट उडान भरे। तीमध्ये पाँचवटा कोइली यस्ता थिए, जसको शरीरमा विशेष यन्त्र झुन्ड्याइएको थियो। त्यो यन्त्रले पल–पलको खबर कम्प्युटरमा पठाउँथ्यो। विस्तृतमा

प्रकाशित मिति: : 2019-04-08 08:55:53

प्रतिकृया दिनुहोस्