भिडिओ ब्लग : सर्वोच्चका न्यायाधीश सिफारिस संसदीय समितिले सच्याउनुपर्छ

तस्बिरः सेतोपाटी

यसपालि अचम्म भयो। पहिलेपहिले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गर्दा धेरै न्यायाधीश क्याडरबाट र थोरै वकिलबाट ल्याइन्थ्यो। अहिले सर्वोच्चमा सिफारिस गरिएका ५ मध्ये २ जनामात्रै क्याडर न्यायाधीश छन्। ६०/४० को अनुपात ठ्याक्कै उल्टियो। विस्तृतमा

प्रकाशित मिति: : 2019-04-07 23:45:22

प्रतिकृया दिनुहोस्