रोकिएको विमानमा रातभर यात्रु राखिनु ‘अपराध’

तस्बिरः अन्नपूर्ण

काठमाडौं : सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धारित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट। कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन्। डिले भए कर्मचारी कारबाहीमा पर्छन्।

प्रकाशित मिति: : 2019-04-07 07:56:28

प्रतिकृया दिनुहोस्