‘न्याय परिषद्को संरचना नै गलत’

कान्तिपुर

 उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले न्याय परिषद्को संरचनागत त्रुटिले न्यायालय राजनीतिकरणको चपेटामा परेको बताएका छन् । पार्टीको विराटनगर महानगर अधिवेशन उद्घाटनका लागि शनिवार यहाँ आएका मन्त्री यादवले न्याय परिषद्को संरचना त्रुटिपूर्ण र गठन प्रक्रिया पुरानो भएकाले समस्या हुने गरेको बताए । 

प्रकाशित मिति: : 2019-04-06 18:09:37

प्रतिकृया दिनुहोस्