महिलाले यस्ता पुरुषलाई ध्यान दिने गर्छन् !

अधिकाशं जसो पुरुषहरुको बानी महिलाको नजिक रहन चाहान्छन्। जसकारण उनीहरु महिलाकासामु विभिन्न प्रेरणदायी क्रियाकलापहरु गर्ने गर्छन्। तर महिलाहरुलाई कस्ता पुरुष मनपर्ने गर्छन् त? त्यसैले आज हामी चर्चा गर्नेछौं। महिलाले ध्यान दिने पुरुषबारे। जसलाई तल दिइएको छ।

स्वस्थ कपाल ः
यदि कुनै केटाको घना तथा स्वस्थ कपाल छ। र कपाल काट्ने स्टाइल पनि राम्रो छ भने यस्ता पुरुष प्रति महिलाहरु आकर्षित हुने गर्छन्।

खुट्टाको सफाइ ः
यदि पुरुष हुनु हुन्छ र  महिलाको नजिक हुन् चाहन्छन् भने आफ्नो खुट्टाको सरसफाइ गर्ने बानी बसाल्नुहोस्। किनकि महिलाहरुले पुरुषको खुट्टामा ध्यान दिने गर्दछन्।

दाँत ः
महिलाहरुलाई मन्द मुस्कान तथा चम्किलो र सेतो दाँतयुक्त पुरुष मनपर्ने गर्छ। त्यसैले कुनै पुरुष महिलाको नजिक हुन चाहान्छन् भने उनीसगँ मिलेको दाँत
हुनु जरुरी छ।

स्लिम बडी ः
महिलाले मोटो र भददा् ज्यान भएका पुरुषलाई खासै मनपराउने गर्देनन्। त्यसैले पुरुषको बडी फिट र स्लिम हुन जरुरी छ। जसकारण महिला पुरुषको नजिक हुने गर्छिन्।

स्टामिना ः
यदि पुरुषको स्टामिना राम्रो हुनका साथै अलिक बलवान र काम काममा फुर्ती छ भने पनि त्यस्ता पुरुषलाई महिले पहिलो प्राथमिकता दिने गर्छन्।

प्रकाशित मिति: : 2020-03-13 05:31:00

प्रतिकृया दिनुहोस्