कलङ्कीमा सडकबाट लडेर एक जनाको मृत्यु

कलङ्कीमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ।

शनिबार राति सडकमा हिँड्दै गर्दा सडकबाट तल खसेर घाइते भएका झण्डै ६० वर्षीय पुरुषको उपचारका क्रममा सुन्धारामा रहेको ट्रमा सेण्टरमा मृत्यु भएको प्रहरी बृत कालिमाटीले जनाएको छ।

मुत्यु हुनेको पहिचान खुलिसकेको छैन। 

प्रकाशित मिति: : 2020-03-01 20:35:39

प्रतिकृया दिनुहोस्