मुलुकमा दुईतिहाइको सरकार रहेका बेलामा हिन्दु राज्य र राजतन्त्र पुनस्र्थापना हुनुपर्छ भनेर अभियान चलाउने विभिन्न दल र संघसंस्थाहरुले आफ्नो गतिविधिलाई तीव्र पार्न थालेका छन् ।