नेपाली समाजमा सबैभन्दा बढी वहिष्करण र उत्पीडनमा परेको समुदाय दलित समुदाय भएको बताइन्छ। त्यसभित्र पनि महिला अझ बढी उत्पीडनमा छन्।
सामाजिक रुपमा मात्रै होइन राजनीतिक रुपमा पनि दलित महिलालाई वहिष्करणमा पारिएको छ । यद्यपि, नेपालको राजनैतिक परिवर्तनका आन्दोलनमा भने दलित महिलाको सहभागिता उल्लेख्य देखिन्छ....