शनिबार, १२ जुलाई २०२५

सन्दीपले गरे सोमपालको कीर्तिमान भङ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2020-02-12 23:31:02
News Image
• • •

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाविरुद्दको एकदिवशीय क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन्। अमेरिकाविरुद्ध बुधबार ६ विकेट लिएसँगै उनले नयाँ कीर्तिमान कायम गरेका हुन्।

उनले टियु क्रिकेट मैदानमा भएको खेलमा ६ ओभर बलिङ गर्दै १ मेडन सहित ६ विकेट लिएका थिए। यसअघि यो कीर्तिमान सोमपाल कामीको नाममा रहेको थियो। कामीले युएईविरुद्द एकै इनिङमा ५ विकेट लिएका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?