शनिबार, १२ जुलाई २०२५

सन्दीपले लिए व्यक्तिगत दाेस्राे विकेट, अमेरिकालाई तेस्राे झड्का

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2020-02-12 22:45:35
News Image
• • •

आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ । र, पहिले फिल्डिङ रोजेको छ । सुरुवात ब्याटिङ गरिरहेको अमेरिकाले तेस्रो विकेट गुमाएको छ।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?