शनिबार, १२ जुलाई २०२५

मुखमा हथौडा प्रहार गरेर बृद्धको हत्या

बिएल संवाददाता

बिएल संवाददाता

पर्सा
2020-02-12 00:28:17
News Image
• • •

रौतहटको दुर्गाभगवती गाउँपालिका–३ पर्सा गाउँका एक बृद्धको हत्या भएको छ। 

सोमबार राति ७० वर्षीय फेकन पण्डितको हत्या भएको प्रहरीले जनाएको छ।

उनको मुखमा हथौडा प्रहार गरेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।

हत्या गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नवीन कार्कीले बताए।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?