शनिबार, १२ जुलाई २०२५

प्रधानमन्त्री र बङ्गलादेशका सेना प्रमुखबीच भेटवार्ता

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2020-02-11 10:48:00
News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदबीच भेटवार्ता भएको छ।  

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच सोमबार भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। उनीहरुबीच दुई देशको सुरक्षाबारे छलफल भएको बताइएको छ। 

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा सेनाप्रमुख अहमद यही माघ २४ गते नेपाल आएका थिए ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?