तामाङ्ग समाज पोर्चुगलको नेतृत्वमा मिङ्गमार लामा

रमेशराज वास्तोला

लिजवन,पोर्चुगल

तामाङ्ग समाज पोर्चुगलको नेतृत्वमा मिङ्गमार लामा निर्वाचित भएका छन्। गत आइतवार सम्पन्न भएको पाँचौं अधिवेशनले उनलाई २ वर्षसम्मका लागि निवार्चित गरेको हो।

यता कोषाध्यक्षमा पूर्णबहादुर तामाङ्ग निर्वाचित भएका छन्।

यस्तै नवनिर्वाचित कार्यसमितीमा बरिष्ठ उपाध्यक्ष प्रेम गोम्जा तामाङ, उपाध्यक्ष मिलन लामा, महिला उपाध्यक्ष दिलकुमारी घिसिङ, महासचिव आशीष दोङ तामाङ, सचिव धनराज लामा, सह सचिव उत्तम तितुङ तामाङ, कोषाध्यक्ष पूर्णबहादुर तामाङ र सहकोषाध्यक्षमा कृष्ण तामाङ सदस्यहरुमा सुशील स्याङ्तान, विशाल लामा, दावा लामा, राजेश लामा, कुमारी तामाङ, सारीना तामाङ, विशाल लामा (फारो) विजय वाइबा, विक्रम तामाङ, सविना मनाङथेन, अनिल मोक्तान र जुद्ध लामा छन्।

प्रकाशित मिति: : 2020-02-06 09:08:44

प्रतिकृया दिनुहोस्