वायुसेवा निगमले तिर्‍याे १ अर्व १ करोड ऋण

नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋण भुत्तानी गरेको छ।
 
निगमले पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता वापत तिर्नुपर्न १ अर्व १ करोड ४१ लाख ६४ हजार तीन सय त्रियानब्बे रुपैयाँ ऋण भुत्तानी गरेको हो। 

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले दुईओटा वाइडवडीको किस्ता रकम  ६६ करोड ५५ लाख ९९ हजार सात सय सत्तरी र न्यारोवडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय तेइस रुपैयाँ लिएको थियो।
 

प्रकाशित मिति: : 2020-02-01 07:52:46

प्रतिकृया दिनुहोस्