मड्रिडको डिफेन्डर जर्मनी कल्ब वार्यन म्युनिखमा !

जर्मन च्याम्पियन्स वायर्न म्युनिखले नयाँ डिफेन्डर अनुबन्ध गरेको छ।

वायर्नले स्पेनिस डिफेन्डर अल्भारो ओड्रियोजोलालाई लोनमा अनुबन्ध गरेको हो।

 २४ वर्षे राइट ब्याक डिफेन्डर अल्भारोलाई वायर्नले सिजनको अन्तिम सम्मको लागि अनुबन्ध गरेको हो।

अल्भारोले यस सिजन मड्रिडबाट मात्र ५ खेल खेलेका थिए।

अल्भारो सन् २०१८ मा रियल सोसीडाडबाट मड्रिड आएका थिए।

प्रकाशित मिति: : 2020-01-23 19:18:18

प्रतिकृया दिनुहोस्