शनिबार, १२ जुलाई २०२५

अमेरिका–इरान तनाव: खाडीमा १० लाख नेपाली प्रभावित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2020-01-09 20:41:17
News Image
• • •

काठमाडौं – संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन्। इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकलाई आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?