वीरगञ्जको कुम्हालटोलमा आगलागी

वीरगञ्ज महानगरपालिका ५, कुम्हालटोलमा मंगलबार साझ एक कपडा उद्योगमा आगलागी भएको भएको छ।  स्थानीय रमेश गुप्ताले संचालन गरेको प्रिन्स सरस्वती कपडा उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ। 

वीरगञ्ज महानगरपालीकाको वारुण यन्त्रको सहयोगमा अहिले आगो निभाउने कार्य भई रहेको प्रहरीले जनाएको छ । उद्योगमा भएका इलेक्ट्रिक सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।  

आगलागीको विस्तृत विरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: : 2020-01-08 10:39:47

प्रतिकृया दिनुहोस्