शनिबार, १२ जुलाई २०२५

 बुधबार सबै विदेशी मुद्राको भाउ बढ्याे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2019-12-26 00:36:29
News Image
• • •

 बुधबार सबै विदेशी मुद्राको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको छ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा तोकेको छ।

यस्तै ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ९६ पैसा रहेको छ।

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा रहेको छ।

यता कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा तोकेको छ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७७ पैसा तोकेको छ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २३ पैसा तोकेको छ।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?